Artis | Krishna KC, Ravi Oad |
---|---|
Album | Powder Creamma |
Dilihat | 744K |
Tanggal Rilis | 31 Maret 2021 |
Durasi | 8:28 |
Unduh lagu favoritmu dari Krishna KC, Ravi Oad berjudul Powder Creamma hanya di STAFABANDMP3. Lagu ini tersedia dalam format MP3 dengan kualitas terbaik.
जुन दिनदेखि तिमीलाई पाछु, त्यही दिनदेखि म तिम्रो दास भाछु कति मान्छे अल्झिए लाली अनि powder, cream मा कति मान्छे अल्झिए (अल्झिए) लाली अनि powder, cream मा (powder, cream मा) म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा जहिले तिम्लाई मुटुमा बसालेँ, झन् झन् च्याप्यो मयाको नशाले कोहि मान्छे अल्झिन्छन् लाली अनि powder, cream मा कोहि मान्छे अल्झिछन् (अल्झिन्छन्) लाली अनि powder, cream मा (powder, cream मा) म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा बित्छ जीवन हाँसेर, खेलेर, अलि अलि गुडाैँला ठेलेर कति मान्छे अल्झिए लाली अनि powder, cream मा कति मान्छे अल्झिए (अल्झिए) लाली अनि powder, cream मा (powder, cream मा) म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा अब हामी मासु र नङ्ग्राझैँ, एक रथको दुई ओटा पाङ्ग्राझैँ कोहि मान्छे अल्झिन्छन् लाली अनि powder, cream मा कोहि मान्छे अल्झिछन् (अल्झिन्छन्) लाली अनि powder, cream मा (powder, cream मा) म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा पिरतीले लानी हो कहाँ सम्म, नशा लाग्यो के साह्रो अचम्म कति मान्छे अल्झिए लाली अनि powder, cream मा कति मान्छे अल्झिए (अल्झिए) लाली अनि powder, cream मा (powder, cream मा) म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा अब हामी फक्रेको फूल भयौँ, जीवन काट्ने दरिलो पुल भयौँ कोहि मान्छे अल्झिन्छन् लाली अनि powder, cream मा कोहि मान्छे अल्झिछन् (अल्झिन्छन्) लाली अनि powder, cream मा (powder, cream मा) म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा मयाभन्दा ठूलो के हुन्छ र? तिमी छौ र जीवन छ सुन्दर कति मान्छे अल्झिए लाली अनि powder, cream मा कति मान्छे अल्झिए (अल्झिए) लाली अनि powder, cream मा (powder, cream मा) म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा सँगै सँगै बढाउँला कदम जिन्दगीले साथ दिन्छ जहाँसम्म कोहि मान्छे अल्झिन्छन् लाली अनि powder, cream मा कोहि मान्छे अल्झिछन् (अल्झिन्छन्) लाली अनि powder, cream मा (powder, cream मा) म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
Download lagu Krishna KC, Ravi Oad - Powder Creamma (MP3) secara gratis dan cepat di STAFABANDMP3. Temukan informasi lengkap tentang lagu ini pada tabel di atas, termasuk lirik, link download, dan detail musik lainnya.
Semua lagu yang tersedia di STAFABANDMP3 berasal dari situs Converter YouTube. STAFABANDMP3 hanya berfungsi sebagai media perantara dengan tujuan untuk memberikan preview lagu.
Jika kamu merasa tidak nyaman atau keberatan lagu ini ditampilkan di STAFABANDMP3, silakan kirim email ke admin@stafabandmp3.org untuk permintaan penghapusan.
Sebaliknya, jika kamu menyukai lagu Krishna KC, Ravi Oad – Powder Creamma, kami sangat menyarankan untuk mendukung karya asli sang artis dengan membeli kaset, CD resmi, atau dengan cara download dan streaming lagu secara legal di platform resmi. Kamu juga bisa mendukung Krishna KC, Ravi Oad dengan menonton konser, subscribe channel YouTube resminya, serta mengikuti akun media sosialnya.