Download Lagu Krishna KC, Laxmi Malla, Pramod Kharel - Dharodharma Bidhyanas

Dharodharma Bidhyanas
ArtisKrishna KC, Laxmi Malla, Pramod Kharel
AlbumSunderkand
Dilihat23M
Tanggal Rilis15 Januari 2022
Durasi9:38

Unduh lagu favoritmu dari Krishna KC, Laxmi Malla, Pramod Kharel berjudul Dharodharma Bidhyanas hanya di STAFABANDMP3. Lagu ini tersedia dalam format MP3 dengan kualitas terbaik.

Lirik Dharodharma Bidhyanas

तिम्रो माया मुटुमा धेरै छ(धेरै छ)
तिम्रो माया मुटुमा धेरै छ
माया भन्ने चिज पानी के रैछ
धरो धर्म विद्यानास् ढाँटेको छैन
ओए ढाँटेको छैन, ढाँटेको छैन

म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास्! आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास् आफू आफ्नो रहिन

एकछिन पनि तिमीलाई नदेख्दा(नदेख्दा)
एकछिन पनि तिमीलाई नदेख्दा
मुटु को चाल रोकिन्छ नभेट्दा
धरो धर्म विद्यानास् ढाँटेको हैन
ए ढाँटेको हैन, ढाँटेको हैन

म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास्! आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन

कसम भुइँमा खुट्टा नै टेकिन्न(टेकिन्न)
कसम भुइँमा खुट्टा नै टेकिन्न
तिमी बाहेक अरु केही देखिन्न
धरो धर्म विद्यानास् ढाँटेको छैन
ओए ढाँटेको छैन, ढाँटेको छैन(हे)

म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास्! आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास् आफू आफ्नो रहिन

जब तिम्रो मायाले छुन्छ(मायाले छुन्छ)
जब तिम्रो मायाले छुन्छ,
लाली फूल भइदिउँ की झैँ हुन्छ
धरो धर्म विद्यानास् ढाँटेको हैन
ए ढाँटेको हैन, ढाँटेको हैन

म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन

माया मनमा चुलिँदै आको छ(आको छ)
माया मनमा चुलिँदै आको छ
मुटु झिकी दिउकी झैँ भाको छ
धरो धर्म विद्यानास् ढाँटेको छैन
ओए ढाँटेको छैन, ढाँटेको छैन

म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास्! आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास् आफू आफ्नो रहिन

नक्कल पार्न कपाल नी काटिछु(काटीछु)
नक्कल पार्न कपाल नी काटिछु
फुर्के डोरी तिम्रै लागि बाटिछु
धरो धर्म विद्यानास् ढाँटेको हैन
ए ढाँटेको हैन, ढाँटेको हैन(हे)

म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन

तिमी छेऊ र यो मुटु धड्किन्छ(धड्किन्छ)
तिमी छेऊ र यो मुटु धड्किन्छ
लाग्छ तिमी नहुँदा अड्किन्छ
धरोधर्म विद्यानास् ढाँटेको छैन
ओए ढाँटेको छैन, ढाँटेको छैन

मत तिम्रो भइसकेँ सान्नानी
विद्यानास्! आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास् आफू आफ्नो रैन

तिमी जस्तो अनमोल चिज पाकी छु(पाकि छु)
तिमी जस्तो अनमोल चिज पाकी छु
त्यही खुसीमा फुरुङ्ग भाकी छु
धरो धर्म विद्यानास् ढाँटेको हैन
ए ढाँटेको हैन, ढाँटेको हैन(हे)

मत तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास्! आफू आफ्नो रैन

Download lagu Krishna KC, Laxmi Malla, Pramod Kharel - Dharodharma Bidhyanas (MP3) secara gratis dan cepat di STAFABANDMP3. Temukan informasi lengkap tentang lagu ini pada tabel di atas, termasuk lirik, link download, dan detail musik lainnya.

Bagikan lagu ini:

Semua lagu yang tersedia di STAFABANDMP3 berasal dari situs Converter YouTube. STAFABANDMP3 hanya berfungsi sebagai media perantara dengan tujuan untuk memberikan preview lagu.

Jika kamu merasa tidak nyaman atau keberatan lagu ini ditampilkan di STAFABANDMP3, silakan kirim email ke admin@stafabandmp3.org untuk permintaan penghapusan.

Sebaliknya, jika kamu menyukai lagu Krishna KC, Laxmi Malla, Pramod KharelDharodharma Bidhyanas, kami sangat menyarankan untuk mendukung karya asli sang artis dengan membeli kaset, CD resmi, atau dengan cara download dan streaming lagu secara legal di platform resmi. Kamu juga bisa mendukung Krishna KC, Laxmi Malla, Pramod Kharel dengan menonton konser, subscribe channel YouTube resminya, serta mengikuti akun media sosialnya.

Lagu Lainnya Dari Krishna KC

Anda Mungkin Tertarik