Download Lagu Anju Panta, Bimalraj Chhetri - Butte Rumal

Butte Rumal
ArtisAnju Panta, Bimalraj Chhetri
AlbumButte Rumal
Dilihat26M
Tanggal Rilis1 Februari 2019
Durasi14:48

Unduh lagu favoritmu dari Anju Panta, Bimalraj Chhetri berjudul Butte Rumal hanya di STAFABANDMP3. Lagu ini tersedia dalam format MP3 dengan kualitas terbaik.

Lirik Butte Rumal

रुमालैमा छ मन्द मन्द, कपूर हैन मयाको सुगन्ध, बुट्टे रुमाल

तिमीले दिएको बुट्टे रुमाल सम्झना, हेरिरहुँ, हेरिरहुँ, हेरिरहुँ लाग्यो
सुत्दा पनि रातिमा, चट्ट मेरो घाँटीमा
बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो, बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो

देख्नलाई त छ सानो-तीनो, मुटु भन्दा प्यारो छ यो चिनो, बुट्टे रुमाल

तिमीले ओड्ने दोसल्ला म भए, यही सोँचेर बिताउँछु समय, बुट्टे रुमाल

सोच सोच, सोच्नलाई छेकिन्न, जे सोचेनी आँखाले देखिन्न, बुट्टे रुमाल

धेरै गर्यौँ उपहार साटासाट, जोबन साटी भागौँ की रातारात? बुट्टे रुमाल

भोलि पनि भेट हुन आउनु, मान्न सक्छु कर गरी फकाउनु, बुट्टे रुमाल

आजै घाम अस्ताए छिटो, छुट्नु पर्दा लाग्छ नी नमिठो, बुट्टे रुमाल

मिठो हुन्छ, कति हो कति, पुर्याई पुर्याई लाएको पिरती, बुट्टे रुमाल

बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो
बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो

Download lagu Anju Panta, Bimalraj Chhetri - Butte Rumal (MP3) secara gratis dan cepat di STAFABANDMP3. Temukan informasi lengkap tentang lagu ini pada tabel di atas, termasuk lirik, link download, dan detail musik lainnya.

Bagikan lagu ini:

Semua lagu yang tersedia di STAFABANDMP3 berasal dari situs Converter YouTube. STAFABANDMP3 hanya berfungsi sebagai media perantara dengan tujuan untuk memberikan preview lagu.

Jika kamu merasa tidak nyaman atau keberatan lagu ini ditampilkan di STAFABANDMP3, silakan kirim email ke admin@stafabandmp3.org untuk permintaan penghapusan.

Sebaliknya, jika kamu menyukai lagu Anju Panta, Bimalraj Chhetri Butte Rumal, kami sangat menyarankan untuk mendukung karya asli sang artis dengan membeli kaset, CD resmi, atau dengan cara download dan streaming lagu secara legal di platform resmi. Kamu juga bisa mendukung Anju Panta, Bimalraj Chhetri dengan menonton konser, subscribe channel YouTube resminya, serta mengikuti akun media sosialnya.

Lagu Lainnya Dari Anju Panta

Anda Mungkin Tertarik