Artis | Sajjan Raj Vaidya |
---|---|
Album | Suna Kaanchi |
Dilihat | 37M |
Tanggal Rilis | 20 Oktober 2023 |
Durasi | 4:48 |
Unduh lagu favoritmu dari Sajjan Raj Vaidya berjudul Suna Kaanchi hanya di STAFABANDMP3. Lagu ini tersedia dalam format MP3 dengan kualitas terbaik.
तैरिन्छौ त वरिपरि, परी हौ कि पन्छी? बाजा बज्यो मनमा यतातिर सुन, कान्छी सा-रे-ग-म-प चल्दै छ तिम्लाई देख्दाखेरि नाउँचाहिँ तिम्रो के हो? भन, भन चिनाजान तिमी र म गर्नैपऱ्यो फेरि तर्सिएलाउ तिम्रो मुटुभित्र सर्दाखेरि अरूले बोलाउँदा मलाई खै के भन्छन् कुन्नि तिमीले चाहिँ "मायालु" नै भन (ah-ooh) चङ्गा भइगो मन, चोखै यो जोबन भेटेर तिमीलाई आयो हुर्केर लट्ठ नै पारेछौ, लट्टाईझैँ बेर्दिन्छौ ल, तानेरै लैजाऊ घरतिर तिमी नै त मेरो पहिलो माया हौ नि म त अब तिमीसँगै माया लाउनी हो तिमीलाई ढाँटेर केचाहिँ हो र पाउनी? हो सोझो केटो म त, whoa मेरा सासूससुरा छन् कुनचाहिँ गाउँमा? पञ्चेबाजा बोकी कहिले, कहाँ आऊँ म? कता गरूँ सही, ल, खै कुनचाहिँ ठाउँमा? भन, भन, कान्छी, whoa ए! यस्तै हुन्छ रे, उडी जूनै छुन्छ रे (whoo) मायामा चोरी भको मनले ढुकढुकी नै भुल्छ रे त खै त यता ल्याऊ मनको साटो ओठ त्यो नत्र मरिजाऊँ म (धरोधर्म!) हद पारै भो, पर बस्न गाह्रै भो यति राम्री छौ कि स्वास्थ्यलाई नै हानिकारक भो (ओहो!) लत लागिगो त नशालु त्यो तिम्रो नजरको, कान्छी, yeah (ah-ooh) चङ्गा भइगो मन, चोखै यो जोबन भेटेर तिमीलाई आयो हुर्केर लट्ठ नै पारेछौ, लट्टाईझैँ बेर्दिन्छौ ल, तानेरै लैजाऊ घरतिर तिमी नै त मेरो पहिलो माया हौ नि म त अब तिमीसँगै माया लाउनी हो तिमीलाई ढाँटेर केचाहिँ हो र पाउनी? हो सोझै केटो हुँ म, whoa मेरा सासूससुरा छन् कुनचाहिँ गाउँमा? पञ्चेबाजा बोकी कहिले, कहाँ आऊँ म? कता गरूँ सही, ल, खै कुनचाहिँ ठाउँमा? भन, कान्छी, भन, whoa लहै! लहै! लहै! (आयो है आयो!) कान्छी, मेरी कन्छी, मलाई कान्छा बनाएर राख न आँखाको इशारा, ओठले भिजार मैतिर म्वाइँ देर डाक न तिमी देखेदेखि पैताला भुईँदेखि स्वर्गैपारि पुगेझैँ लाग्छ ईश्वर छ-छैन, तोः मलाई थाहा छैन, मनले चाहिँ तिमी नै माग्छ कान्छी, मेरी कन्छी, मलाई कान्छा बनाएर राख न आँखाको इशारा, ओठले भिजार मैतिर म्वाइँ देर डाक न तिमी देखेदेखि पैताला भुईँदेखि स्वर्गैपारि पुगेझैँ लाग्छ ईश्वर छ-छैन, तोः मलाई थाहा छैन, मनले चाहिँ तिमी नै माग्छ घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर कसलाई दिऊँ यो जोबन? कसलाई दिऊँ यो जोबन? घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर कसलाई दिऊँ यो जोबन? कसलाई दिऊँ यो जोबन? लहै, तिमी र मचाहिँ दुई प्रेमी, लहै अबदेखि सधैँभरिलाई नि, लैलै (ए माया) लहै, तिमी र मचाहिँ दुई प्रेमी, लहै (सररर उडी आऊँ तिम्रैतिर, कान्छी, तिम्रै आवाज) अबदेखि सधैँभरिलाई नि, लैलै (सुन्दै मेरो संसार भुलेर)
Download lagu Sajjan Raj Vaidya - Suna Kaanchi (MP3) secara gratis dan cepat di STAFABANDMP3. Temukan informasi lengkap tentang lagu ini pada tabel di atas, termasuk lirik, link download, dan detail musik lainnya.
Semua lagu yang tersedia di STAFABANDMP3 berasal dari situs Converter YouTube. STAFABANDMP3 hanya berfungsi sebagai media perantara dengan tujuan untuk memberikan preview lagu.
Jika kamu merasa tidak nyaman atau keberatan lagu ini ditampilkan di STAFABANDMP3, silakan kirim email ke admin@stafabandmp3.org untuk permintaan penghapusan.
Sebaliknya, jika kamu menyukai lagu Sajjan Raj Vaidya – Suna Kaanchi, kami sangat menyarankan untuk mendukung karya asli sang artis dengan membeli kaset, CD resmi, atau dengan cara download dan streaming lagu secara legal di platform resmi. Kamu juga bisa mendukung Sajjan Raj Vaidya dengan menonton konser, subscribe channel YouTube resminya, serta mengikuti akun media sosialnya.