Artis | UNB |
---|---|
Album | MC PANDA Vol 1 |
Dilihat | 70K |
Tanggal Rilis | 9 Mei 2025 |
Durasi | 3:12 |
Unduh lagu favoritmu dari UNB berjudul UNB - Tha Chaina Bro Ft. Nawaj Ansari hanya di STAFABANDMP3. Lagu ini tersedia dalam format MP3 dengan kualitas terbaik.
भोलि देखि तेलाई नी लेर आ लेखाइदे ठेगाना काम त यति धेरै मा, पर्छ पेलन पैसा त रुख बाटै झर्या जस्तो गर्छ, तेलाइ चै ठेला ल कमिलाको पनि पखेटा आउँछ हरे मर्ने बेलामा त्यै भएर पठाइदे तेलाई तेल हाल्न बाइक दिने होइन पैदलै पठाईदे जर्किन बोकेर, विर्को विना एक थोपा पनि घटेको भए, पड्कैदे गालमा खाजामा पाउँछ ते ले एउटा मात्र रोटी, हल्का डढेको, तरकारी विना जति सुकै राम्रो काम गरे पनि खट्टा हान्न पर्छ घर जाने बेलामा वेसी बोले त्यसको तलब चट अनि अर्को महिना मा आधी मात्र फुर्सद दिने त चान्स आई छैन साला नौटंकी सञ्चो छैन, आउँदै हरे घरमा छिरेर ज्याकेर लेरा आ बिदा हुने त नाम आई छैन (सब काम गरिसके दाई, अब त कुनै काम आई छैन) काम आई छैन? यो भुई हेर त भाई, कस्तो कालो! त्या टालो छैन? ऊ त्या माकुराको जालो छैन? यो कुचो लेर जा clean कट अनि टोइलेट सोइलेट सबै दामी पारा मा सफा सुग्घर २५ मिनेटमा ढाड फुस्केला २६ मिनेटमा (कसरी भ्यानु २५ मिनेटमा) कसरी भ्याउने? देखाउ तँलाई? तेरी मा झ्याक्ने सकेर आइज बत्ती छैन, माथिको टंकी खाली तलको धारा मा बाल्टी थप्ने, पानी ओसार्दै टंकी भोर्ने, त्यसपछि जाने काम कडक कम् तडक भडक भीम साबुन, मिस्टर white surf surf काम देखा अनि बल्ल बढ्छ तलब सलब काम अनि दुख व्यथा अलग-अलग छेरेको आफूले देख्दैन खाते कुनामा ठुस पाध्यो की आइपुग्छ पैसाको खोला नै बडी बगाएँ जस्तो च्यातेको गन्जी बाहेक के नै छ देको छ धेरै भए गोबी को सब्जी मासु ल्याएँ त कानै म कट्दिथे ल लुकेरै खान्छ की क्याहो जाठा खोइ बास्ना पनि कैले नै आउँदैन जैले यसको बुढीको कट्टु सन्तान त्यतिकै खर्च धेर उमेर मेरो बत्तीस छोरा-छोरी छत्तीस बाउ मेरो दुडे आमा मेरो भुडे माकुरा आयो रे? आई हाल्छ नि कोई कोई बेला भुई पो हो त भाई हिरा होर टल्किन छ पानी सकियो रे? मेलम्ची जा भाई २५ मिनेटमा तेरी मा माचिस् भन्न मात्र पाए त यसलाई अब्यूई थोप्डा हेर्न त्या जिउँदै रच्छेस् 'तेरी मा झेकने' सातो नै खान्छ अनि मरे त यसलाई म चिमाट्दै लान्थे भाडा वर्तन पनि लेग्रै लेग्रा चिलो देख्दा खेरी अमेरिका नै आउला चैने टल्किने थोप्डै देखिने यो भन्दा त बरु अष्ट्रेलिया ठीक काम कडक कम् तडक भडक भीम साबुन, मिस्टर white surf surf काम देखा अनि बल्ल बढ्छ तलब सलब काम अनि दुख व्यथा अलग-अलग काम कडक कम् तडक भडक भीम साबुन, मिस्टर white surf surf काम देखा अनि बल्ल बढ्छ तलब सलब काम अनि दुख व्यथा अलग-अलग
Download lagu UNB - UNB - Tha Chaina Bro Ft. Nawaj Ansari (MP3) secara gratis dan cepat di STAFABANDMP3. Temukan informasi lengkap tentang lagu ini pada tabel di atas, termasuk lirik, link download, dan detail musik lainnya.
Semua lagu yang tersedia di STAFABANDMP3 berasal dari situs Converter YouTube. STAFABANDMP3 hanya berfungsi sebagai media perantara dengan tujuan untuk memberikan preview lagu.
Jika kamu merasa tidak nyaman atau keberatan lagu ini ditampilkan di STAFABANDMP3, silakan kirim email ke admin@stafabandmp3.org untuk permintaan penghapusan.
Sebaliknya, jika kamu menyukai lagu UNB – UNB - Tha Chaina Bro Ft. Nawaj Ansari, kami sangat menyarankan untuk mendukung karya asli sang artis dengan membeli kaset, CD resmi, atau dengan cara download dan streaming lagu secara legal di platform resmi. Kamu juga bisa mendukung UNB dengan menonton konser, subscribe channel YouTube resminya, serta mengikuti akun media sosialnya.