Download Lagu Pralhad Subedi, Basanta Thapa, Shanti Shree Pariyar - Maya Haseko

Maya Haseko
ArtisPralhad Subedi, Basanta Thapa, Shanti Shree Pariyar
AlbumMaya Haseko
Dilihat1.2K
Tanggal Rilis7 Juni 2024
Durasi10:02

Unduh lagu favoritmu dari Pralhad Subedi, Basanta Thapa, Shanti Shree Pariyar berjudul Maya Haseko hanya di STAFABANDMP3. Lagu ini tersedia dalam format MP3 dengan kualitas terbaik.

Lirik Maya Haseko

तिम्रो रूपले पागलै बनायो
पागलपनले सय दिन मनायो
माया हाँसेको, माया हाँसेको
तिम्रो रूपले पागलै बनायो
पागलपनले सय दिन मनायो
माया हाँसेको, माया हाँसेको

कत्ति राम्रो देखियो माया हाँसेको
त्यही हाँसोले हो मेरो निद्रा मासेको, निद्रा मासेको
कत्ति राम्रो देखियो माया हाँसेको
त्यही हाँसोले हो मेरो निद्रा मासेको, निद्रा मासेको

तिम्रो ओठमा गुञ्जियो गीत मेरो
आखाँबाटै चोरी भो नीद मेरो

मेरी माया, मुस्कायौ कसरी
Mona Lisa मुस्काए जसरी

चलमलायौ यही मेरो छातीमा
हिजो पौने दुई बजे रातीमा

तिम्लाई सम्झी लेखेको कविता
कवितामै झुल्कियौ, सविता

तिम्रो यादले जिन्दगी घेरियो
सुत्ने-उठ्ने रुटिनै फेरियो

घटी हो कि सम्झना बढी हो?
तिम्रै चालमा चल्दछ घडी यो

सम्झनाको मायालु बाटोमा
तिमी आयौ निद्राको साटोमा

आकाशैको स्थिति कस्तो छ?
जूनले बसाइँ सऱ्यो कि जस्तो छ

तिम्रो-मेरो मायामा आज यो
किन आउँछ बिच्चमा लाज यो?

Download lagu Pralhad Subedi, Basanta Thapa, Shanti Shree Pariyar - Maya Haseko (MP3) secara gratis dan cepat di STAFABANDMP3. Temukan informasi lengkap tentang lagu ini pada tabel di atas, termasuk lirik, link download, dan detail musik lainnya.

Bagikan lagu ini:

Semua lagu yang tersedia di STAFABANDMP3 berasal dari situs Converter YouTube. STAFABANDMP3 hanya berfungsi sebagai media perantara dengan tujuan untuk memberikan preview lagu.

Jika kamu merasa tidak nyaman atau keberatan lagu ini ditampilkan di STAFABANDMP3, silakan kirim email ke admin@stafabandmp3.org untuk permintaan penghapusan.

Sebaliknya, jika kamu menyukai lagu Pralhad Subedi, Basanta Thapa, Shanti Shree PariyarMaya Haseko, kami sangat menyarankan untuk mendukung karya asli sang artis dengan membeli kaset, CD resmi, atau dengan cara download dan streaming lagu secara legal di platform resmi. Kamu juga bisa mendukung Pralhad Subedi, Basanta Thapa, Shanti Shree Pariyar dengan menonton konser, subscribe channel YouTube resminya, serta mengikuti akun media sosialnya.

Anda Mungkin Tertarik