Artis | Mahesh Budhathoki, Rachana Rimal |
---|---|
Album | Soltiniko Rato Galaima |
Dilihat | 15M |
Durasi | 6:52 |
Unduh lagu favoritmu dari Mahesh Budhathoki, Rachana Rimal berjudul Soltiniko Rato Galaima hanya di STAFABANDMP3. Lagu ini tersedia dalam format MP3 dengan kualitas terbaik.
"टन्न पैसा कमाउँला" भन्थ्यौ हो, "टन्न पैसा कमाउँला" भन्थ्यौ, "सुखैसुखमा रमाउँला" भन्थ्यौ उमेरले ४० काटिसक्यो, कपाल फुल्न आँटिसक्यो न त सुको पैसो हातमा न त तिमी नै छौ साथमा न त सुको पैसो हातमा न त तिमी नै छौ साथमा भन, साइँला अब कहिले कमाउने हो? अब कहिले रमाउने हो? अब कहिले कमाउने हो? अब कहिले रमाउने हो? म यहाँ पल-पल मरिराको छु, सक्ने जति त गरिराको छु घरको यादले पागल हुन्छु, एकान्तमा म कति रुन्छु घर बनाउँदाको बाँकी छ रिन, तिमीले कुरा बुझ्दिनौ किन? मनको बह पोख्ने ठाउँ छैन, बाहिरी हाँसो देख्छन् अरूले हो, मनको बह पोख्ने ठाउँ छैन, बाहिरी हाँसो देख्छन् अरूले कमाएकै छन्, रमाएकै छन् भन्दछन् देख्ने-सुन्नेहरूले मेरो खुसी त तिमी हौ, प्यारा, अब अरू केही चाहिँदैन भयो हो, मेरो खुसी त तिमी हौ, प्यारा, अब अरू केही चाहिँदैन भयो एउटा पक्की घर बनाउदा तिम्रो परदेशमै सारा जिन्दगी गयो हो, एउटा पक्की घर बनाउदा तिम्रो परदेशमै सारा जिन्दगी गयो "टन्न पैसा कमाउँला" भन्थ्यौ रातमा निन्द्रा, दिनमा भोक छैन, परदेशमै बस्ने रहर हैन परदेशले उमेर लुट्यो सबै, सपना जति टुट्यो सबै एक-दुई साल अझै नगर कर, रित्तो हात कसरी फर्कौँ म घर? सबैले आँखा मैलाई नै तर्छन्, बा-आमा रातदिन कचकच गर्छन् हो, सबैले आँखा मैलाई नै तर्छन्, बा-आमा रातदिन कचकच गर्छन् जति कमाछौ, घरमै पठाछौ, "बुहारीले पैसा लुकाइछे" भन्छन् कति सहनु वचन मैले? कति सहनु यो अपमान? हो, कति सहनु वचन मैले? कति सहनु यो अपमान? अब त छिट्टै फर्की आऊ, प्यारा, गाह्रो भो मलाई घर गरी खान हो, अब त छिट्टै फर्की आऊ, प्यारा, गाह्रो भो मलाई घर गरी खान "टन्न पैसा कामाउँला" भन्थ्यौ
Download lagu Mahesh Budhathoki, Rachana Rimal - Soltiniko Rato Galaima (MP3) secara gratis dan cepat di STAFABANDMP3. Temukan informasi lengkap tentang lagu ini pada tabel di atas, termasuk lirik, link download, dan detail musik lainnya.
Semua lagu yang tersedia di STAFABANDMP3 berasal dari situs Converter YouTube. STAFABANDMP3 hanya berfungsi sebagai media perantara dengan tujuan untuk memberikan preview lagu.
Jika kamu merasa tidak nyaman atau keberatan lagu ini ditampilkan di STAFABANDMP3, silakan kirim email ke admin@stafabandmp3.org untuk permintaan penghapusan.
Sebaliknya, jika kamu menyukai lagu Mahesh Budhathoki, Rachana Rimal – Soltiniko Rato Galaima, kami sangat menyarankan untuk mendukung karya asli sang artis dengan membeli kaset, CD resmi, atau dengan cara download dan streaming lagu secara legal di platform resmi. Kamu juga bisa mendukung Mahesh Budhathoki, Rachana Rimal dengan menonton konser, subscribe channel YouTube resminya, serta mengikuti akun media sosialnya.