Download Lagu Kunti Moktan - Bhanchhan Kohi Jindagani

Bhanchhan Kohi Jindagani
ArtisKunti Moktan
AlbumKusum
Dilihat13M
Durasi5:50

Unduh lagu favoritmu dari Kunti Moktan berjudul Bhanchhan Kohi Jindagani hanya di STAFABANDMP3. Lagu ini tersedia dalam format MP3 dengan kualitas terbaik.

Lirik Bhanchhan Kohi Jindagani

भन्छन् कोही, "जिन्दगी यो कर्कलाको पानीजस्तै हो"
कोही भन्छन्, "जिन्दगी यो डुबिजाने घामजस्तै हो"
म त भन्छु, "सृष्टिकै अमूल्य उपहार"
मानिसको जुनीझैँ के छ र बराबर?

बाँचुन्जेल गरौँ रमाइलो
नाच्दै, गाउँदै गरौँ रमाइलो

आएका थियौँ खाली हात, जान्छौँ नै खाली
बाँचुन्जेल, आऊ न, नाचौँ रिसराग फाली
हो, आएका थियौँ खाली हात, जान्छौँ नै खाली
बाँचुन्जेल, आऊ न, नाचौँ रिसराग फाली

दुई वचन मीठो बोलिदेऊ (हुर्र, हे, लरबर, हे, लरबर, हे, लरबर, हे, लरबर)
मीठो वचन बोल्दैमा के नै हाम्रो जान्छ र?
मै हुँ भन्ने मान्छेले पनि खै, के लान्छ र?

बाँचुन्जेल गरौँ रमाइलो
नाच्दै, गाउँदै गरौँ रमाइलो (हुर्र)

दिउँसो सुक्ने शीत पनि बिहान हाँसिरहन्छ
ओइली झर्ने फूल पनि हाँस्दै बाँचिदिन्छ
हो, दिउँसो सुक्ने शीत पनि बिहान हाँसिरहन्छ
ओइली झर्ने फूल पनि हाँस्दै बाँचिदिन्छ

जति पाउँछौ जिउन जिन्दगी (हुर्र, हे, लरबर, हे, लरबर, हे, लरबर, हे, लरबर)
पाएको यो जिन्दगी नबिताऊँ है रोएर
मनको मैलो पखालौँ मायाले धोएर

बाँचुन्जेल गरौँ रमाइलो
नाच्दै, गाउँदै गरौँ रमाइलो

भन्छन् कोही, "जिन्दगी यो कर्कलाको पानीजस्तै हो"
कोही भन्छन्, "जिन्दगी यो डुबिजाने घामजस्तै हो"
म त भन्छु, "सृष्टिकै अमूल्य उपहार"
मानिसको जुनीझैँ के छ र बराबर?

बाँचुन्जेल गरौँ रमाइलो
नाच्दै, गाउँदै गरौँ रमाइलो (हुर्र, हे, लरबर, हे, लरबर)

बाँचुन्जेल गरौँ रमाइलो (हे, लरबर, हे, लरबर, हे, लरबर, हे, लरबर)
नाच्दै, गाउँदै गरौँ रमाइलो (हे, लरबर, हे, लरबर, हुर्र, हे, लरबर, हे, लरबर)
बाँचुन्जेल गरौँ रमाइलो (हे, लरबर, हे, लरबर, हे, लरबर, हे, लरबर)
नाच्दै, गाउँदै गरौँ रमाइलो (हे, लरबर, हुर्र, हे, लरबर, हे, लरबर, हे, लरबर)
बाँचुन्जेल गरौँ रमाइलो (हे, लरबर, हुर्र, हे, लरबर, हे, लरबर, हे, लरबर)
नाच्दै, गाउँदै...

Download lagu Kunti Moktan - Bhanchhan Kohi Jindagani (MP3) secara gratis dan cepat di STAFABANDMP3. Temukan informasi lengkap tentang lagu ini pada tabel di atas, termasuk lirik, link download, dan detail musik lainnya.

Bagikan lagu ini:

Semua lagu yang tersedia di STAFABANDMP3 berasal dari situs Converter YouTube. STAFABANDMP3 hanya berfungsi sebagai media perantara dengan tujuan untuk memberikan preview lagu.

Jika kamu merasa tidak nyaman atau keberatan lagu ini ditampilkan di STAFABANDMP3, silakan kirim email ke admin@stafabandmp3.org untuk permintaan penghapusan.

Sebaliknya, jika kamu menyukai lagu Kunti MoktanBhanchhan Kohi Jindagani, kami sangat menyarankan untuk mendukung karya asli sang artis dengan membeli kaset, CD resmi, atau dengan cara download dan streaming lagu secara legal di platform resmi. Kamu juga bisa mendukung Kunti Moktan dengan menonton konser, subscribe channel YouTube resminya, serta mengikuti akun media sosialnya.