Download Lagu Dhyan Hewage, Chathum Dulara, Prakash Ranasinghe - Kulundul Araliya Mal

Kulundul Araliya Mal

Unduh lagu favoritmu dari Dhyan Hewage, Chathum Dulara, Prakash Ranasinghe berjudul Kulundul Araliya Mal hanya di STAFABANDMP3. Lagu ini tersedia dalam format MP3 dengan kualitas terbaik.

Lirik Kulundul Araliya Mal

हे, आज यतै बास बसी जाम क्याहो
यति राम्री मान्छेको नाम क्याहो?
झ्यालमा पर्दा छ, नहेर त्यसरी माया सर्दछ
बास बसी जाम क्याहो
यति राम्री मान्छेको नाम क्याहो?
झ्यालमा पर्दा छ, नहेर त्यसरी माया सर्दछ
ओइ, नहेर त्यसरी माया सर्दछ

हे, गाउँघर मा हुर्केकी चेली, कसैले जून, कोही भन्छन् जुनेली
झ्यालमा पर्दा छ, नहेर्नु त्यसरी माया सर्दछ
हुर्केकी चेली, कसैले जून, कोही भन्छन् जुनेली
झ्यालमा पर्दा छ, नहेर्नु त्यसरी माया सर्दछ
ओइ, नहेर्नु त्यसरी माया सर्दछ

हे, पहरामा रसाको मूल जस्तै, रैछौ नानी तिमी त फूल जस्तै
झ्यालमा पर्दा छ, नहेर त्यसरी माया सर्दछ
रसाको मूल जस्तै, रैछौ नानी तिमी त फूल जस्तै
झ्यालमा पर्दा छ, नहेर त्यसरी माया सर्दछ
ओए, नहेर त्यसरी माया सर्दछ

हे फूल भन्नु भो हजुरलाई धन्यवाद
केही भेटिन अरु त भन्ने बात
झ्यालमा पर्दा छ,नहेर्नु त्यसरी माया सर्दछ
हजुरलाई धन्यवाद
केही भेटिन अरु त भन्ने बात
झ्यालमा पर्दा छ, नहेर्नु त्यसरी माया सर्दछ
ओइ नहेर्नु त्यसरी माया सर्दछ

हे, मुसु हाँसेर सर्माछौ, खाली छौ की कसैको भर मा छौ?
झ्यालमा पर्दा छ, नहेर त्यसरी माया सर्दछ
हाँसेर सर्माछौ, खाली छौ की कसैको भर मा छौ?
झ्यालमा पर्दा छ, नहेर त्यसरी माया सर्दछ
ओई, नहेर त्यसरी, माया सर्दछ

हे मान्छे हेर्दा अल्लारे काँचो, जे भए नी हजुरलाई के खाँचो
झ्यालमा पर्दा छ, नहेर्नु त्यसरी माया सर्दछ
अल्लारे काँचो, जे भए नी हजुरलाई के खाँचो
झ्यालमा पर्दा छ, नहेर्नु त्यसरी माया सर्दछ
ओए, नहेर्नु त्यसरी, माया सर्दछ

हे, देख्दा मात्रै ज्यान अल्लि दाउरे हो
विचार गर पल्टनको लाहुरे हो
झ्यालमा पर्दा छ
नहेर त्यसरी माया सर्दछ
ज्यान अल्लि दाउरे हो
विचार गर पल्टनको लाहुरे हो
झ्यालमा पर्दा छ
नहेर त्यसरी माया सर्दछ
ओए, नहेर त्यसरी, माया सर्दछ

हे, धाक धक्कु त ठूलै नै लाउनु भो
कति कामले यहाँ सम्म धाउनु भो?
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी माया सर्दछ
ठूलै नै लाउनु भो
कति कामले यहाँ सम्म धाउनु भो?
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओए,नहेर्नु त्यसरी, माया सर्दछ

हे, गाउँमा एउटा फुलेको फूल छ रे
देख्न मात्रै पाए मन भुल्छ रे
झ्यालमा पर्दा छ
नहेर त्यसरी माया सर्दछ
फुलेको फूल छ रे
देख्न मात्रै पाए मन भुल्छ रे
झ्यालमा पर्दा छ
नहेर त्यसरी माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे टिप्नु होला फूलले मन पराए
आजको रात दोहोरीमा हराए
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
फूलले मन पराए
आजको रात दोहोरीमा हराए
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, गाउन सक्छु पाँच रात र पान दिन
लाहुरे हुम के हार खान जान्दिनँ
झ्यालमा पर्दा छ
नहेर त्यसरी माया सर्दछ
पाँच रात र पान दिन
लाहुरे हुम के हार खान जान्दिनँ
झ्यालमा पर्दा छ
नहेर त्यसरी माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे, फुर्ती धेरै लगाउनु भाछ नी
हली राख्छन् हारे त थाहा छ नी?
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
लगाउनु भाछ नी
हली राख्छन् हारे त थाहा छ नी?
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, तिम्रै हातको दाल र भात खानी हो
हली हैन, ज्वाइँ बनि जानी हो
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
दाल र भात खानी हो
हली होईन, ज्वाइँ बनि जानी हो
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे, नभोगे नी देख्याछु अरूको
भर हुँदैन नम्बरी हरुको
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
देख्याछु अरूको
भर हुँदैन नम्बरी हरुको
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, चलाएर संकाको तरवार
कहिले पनि हुँदैन घरबार
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
संकाको तरवार
कहिले पनि हुँदैन घरबार
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे, मुटु रेटी मायाको छुराले
तारा झार्छन्, जुन झार्छन् कुराले
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
मायाको छुराले
तारा झार्छन्, जुन झार्छन् कुराले
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, बिग्रे सिन्की, सप्रिए अचार
बैँश जोवन काम छैन बचॉर
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
सप्रिए अचार
बैँश जोवन काम छैन बचॉर
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे, बाँड्दै हिँड्न मिलेन क्यारे त
जिम्मा लाउथेँ कसैले स्यारे त
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
मिलेन क्यारे त
जिम्मा लाउथेँ कसैले स्यारे त
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, सुनको चुरा किन्दिउँला हातैमा
पिर नगर, लैजान्छु साथैमा
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
किन्दिउँला हातैमा
पिर नगर, लैजान्छु साथैमा
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे, फकाई फुलाई सम्बन्ध जोड्दिनी
रस खाएर होकी फूल छोड्दिनी
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
सम्बन्ध जोड्दिनी
रस खाएर होकी फूल छोड्दिनी
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, त्यत्तिस कोटि देउतालाई भाकेर
कसम खान्छु, ज्यान साँची राखेर
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
देउतालाई भाकेर
कसम खान्छु, ज्यान साँची राखेर
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे, नदुखाउनु होला है मन धेरै
अरु पनि गुनासा छन् धेरै
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
होला है मन धेरै
अरु पनि गुनासा छन् धेरै
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, घटिँदैन हाँसेर, बोलेर
आफ्नै ठानी भन दिल खोलेर
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
हाँसेर, बोलेर
आफ्नै ठानी भन दिल खोलेर
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे, आजसम्म सहरमा टेकेकी
छैन धेरै पढेकी, लेखेकी
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
सहरमा टेकेकी
छैन धेरै पढेकी, लेखेकी
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, कति धेरै सीधा र साधा हौ
लाग्छ तिमी कलिकी राधा हौ
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
सीधा र साधा हौ
लाग्छ तिमी कलिकी राधा हौ
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे, डाँडापाखा, खोला र नाला
यिनै त हुन् जीवनका पाठशाला
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
खोला र नाला
यिनै त हुन् जीवनका पाठशाला
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, कति गर्छौ घाँस र दाउरा
रेलमा चढी जाम हिँड लाहुर
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
घाँस र दाउरा
रेलमा चढी जाम हिँड लाहुर
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे, जात फाल्ने काम गरी पो भन्छन् की
नाक काटेर मरी पो भन्छन् की
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
गरी पो भन्छन् की
नाक काटेर मरी पो भन्छन् की
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, बैँश जाला डराउँदा डराउँदै
आँटी हाल, गर्छ काग कराउँदै
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
डराउँदा डराउँदै
आँटी हाल, गर्छ काग कराउँदै
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

हे, एक कान, दुई कान गाउँभरि थाहा हुन्छ
भने जस्तो सजिलो कहाँ हुन्छ
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
गाउँभरि थाहा हुन्छ
भने जस्तो सजिलो कहाँ हुन्छ
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

हे, गर सानु बेलैमा जाँगर
फेर्ने रहर छ भने घाँघर
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
बेलैमा जाँगर
फेर्ने रहर छ भने घाँघर
झ्यालमा पर्दा छ
नहेर त्यसरी, माया सर्दछ
ओइ, नहेर त्यसरी, माया सर्दछ

जहे, आँखाहरू डुले नी चोलीमा
दम देखियो मर्दको बोलीमा
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
डुले नी चोलीमा
दम देखियो मर्दको बोलीमा
झ्यालमा पर्दा छ
नहेर्नु त्यसरी, माया सर्दछ
ओइ, नहेर्नु त्यसरी, माया सर्दछ

नहेर त्यसरी, माया सर्दछ
नहेर्नु त्यसरी, माया सर्दछ
नहेर त्यसरी, माया सर्दछ
नहेर्नु त्यसरी, माया सर्दछ

Download lagu Dhyan Hewage, Chathum Dulara, Prakash Ranasinghe - Kulundul Araliya Mal (MP3) secara gratis dan cepat di STAFABANDMP3. Temukan informasi lengkap tentang lagu ini pada tabel di atas, termasuk lirik, link download, dan detail musik lainnya.

Bagikan lagu ini:

Semua lagu yang tersedia di STAFABANDMP3 berasal dari situs Converter YouTube. STAFABANDMP3 hanya berfungsi sebagai media perantara dengan tujuan untuk memberikan preview lagu.

Jika kamu merasa tidak nyaman atau keberatan lagu ini ditampilkan di STAFABANDMP3, silakan kirim email ke admin@stafabandmp3.org untuk permintaan penghapusan.

Sebaliknya, jika kamu menyukai lagu Dhyan Hewage, Chathum Dulara, Prakash RanasingheKulundul Araliya Mal, kami sangat menyarankan untuk mendukung karya asli sang artis dengan membeli kaset, CD resmi, atau dengan cara download dan streaming lagu secara legal di platform resmi. Kamu juga bisa mendukung Dhyan Hewage, Chathum Dulara, Prakash Ranasinghe dengan menonton konser, subscribe channel YouTube resminya, serta mengikuti akun media sosialnya.