Download Lagu Bimal Adhikari, Himal Sagar, Annu Chaudhary - Yahi Ta honi Maya

Yahi Ta honi Maya
ArtisBimal Adhikari, Himal Sagar, Annu Chaudhary
AlbumA Hora Maya
Dilihat5.3M
Tanggal Rilis8 Februari 2024
Durasi10:41

Unduh lagu favoritmu dari Bimal Adhikari, Himal Sagar, Annu Chaudhary berjudul Yahi Ta honi Maya hanya di STAFABANDMP3. Lagu ini tersedia dalam format MP3 dengan kualitas terbaik.

Lirik Yahi Ta honi Maya

Hmm-hmm, hm-hm, hmm-hmm
ना-ना, ना-ना, ना-ना

बगेको खोली "फर्किन्छु" भन्छ
कालले नि "केहीबेर पर्खिन्छु" भन्छ
ना-ना, ना-ना, ना-ना
हो, बगेको खोली "फर्किन्छु" भन्छ
कालले नि "केहीबेर पर्खिन्छु" भन्छ

तिमीलाई देखेर, माया, तिमीलाई देखेर
ए हो र, माया? मै राम्री छु र?
आ, हा-हा, हा-हा

लाखौँको भिडमा मलाई नै हेर्छन्
ऋषिले पनि लामो सास फेर्छन्
आ, हा-हा, आहा, हा-हा-हा
Hmm, लाखौँको भिडमा मलाई नै हेर्छन्
ऋषिले पनि लामो सास फेर्छन्

मलाई नै देखेर, माया, मलाई नै देखेर
ए, हो र, माया? ए, हो र, माया?
Um, hm-hm, hm-hm

Hmm-hmm, hm-hm, hmm-hmm
ना-ना, ना-ना, ना-ना
वर्षाले भन्छ, "तिम्लाई रुजाउँछु"
जूनले भन्छ, "दिनमै उदाउँछु"
ना-ना, ना-ना, ना-ना
हो, वर्षाले भन्छ, "तिम्लाई रुजाउँछु"
जूनले भन्छ, "दिनमै उदाउँछु"

तिमीलाई देखेर, माया, तिमीलाई देखेर
ए हो र, माया? मै राम्री छु र?
आ, हा-हा, हा-हा

बाटोमा हिँड्दा बाटो नै छेक्छन्
कविले पनि कविता लेख्छन्
आ, हा-हा, आहा, हा-हा-हा
बाटोमा हिँड्दा बाटो नै छेक्छन्
कविले पनि कविता लेख्छन्

मलाई नै देखेर, माया, मलाई नै देखेर
ए, हो र, माया? ए, हो र, माया?
Um, hm-hm, hm-hm

सागर पनि "तर्छु" झैँ लाग्छ
तिमी नभए "मर्छु" झैँ लाग्छ
ना-ना, ना-ना, ना-ना
हो, सागर पनि "तर्छु" झैँ लाग्छ
तिमी नभए "मर्छु" झैँ लाग्छ

तिमीलाई देखेर, माया, तिमीलाई देखेर
ए हो र, माया? मै राम्री छु र?
आ, हा-हा, हा-हा

राम र सीता सम्बन्ध तोड्छन्
मदनले पनि मुनालाई छोड्छन्
आ, हा-हा, आहा, हा-हा-हा
आ, राम र सीता सम्बन्ध तोड्छन्
मदनले पनि मुनालाई छोड्छन्

मलाई नै देखेर, माया, मलाई नै देखेर
ए, हो र, माया? ए, हो र, माया?
Um, hm-hm, hm-hm

Hmm-hmm, hm-hm, hmm-hmm
ना-ना, ना-ना, ना-ना

भोक-निन्द्रा हट्यो तिमीलाई देखी
दिलैभरि यो तिम्रै नाम लेखी
ना-ना, ना-ना, ना-ना
हो, भोक-निन्द्रा हट्यो तिमीलाई देखी
दिलैभरि यो तिम्रै नाम लेखी

तिमीलाई देखेर, माया, तिमीलाई देखेर
ए हो र, माया? मै राम्री छु र?
आ, हा-हा, हा-हा

मुस्कुराउँदा पर्दिन्छ dimple
लाउँदिन गाजल, भन्छन् सब "simple"
आ, हा-हा, आहा, हा-हा-हा
आ, मुस्कुराउँदा पर्दिन्छ dimple
लाउँदिन गाजल, भन्छन् सब "simple"

मलाई नै देखेर, माया, मलाई नै देखेर
ए, हो र, माया? ए, हो र, माया?
Um, hm-hm, hm-hm

लजाउँदै फर्की हाँस्यौ
घायल पार्यौ, लौ! मलाई मास्यौ
ना-ना, ना-ना, ना-ना
हो, लजाउँदै फर्की हाँस्यौ
घायल पार्यौ, लौ! मलाई मास्यौ

तिमीलाई देखेर, माया, तिमीलाई देखेर
ए हो र, माया? मै राम्री छु र?
आ, हा-हा, हा-हा

रावणले भन्छ, "हरेर लान्छु"
मलाई प्यारो तिमी हौ, कान्छु
आ, हा-हा, आहा, हा-हा-हा
हाँ, रावणले भन्छ, "हरेर लान्छु"
मलाई प्यारो तिमी हौ, कान्छु

तिमी हौ परान, मेरो तिमी नै परान
ए, हो र, माया? ए, हो र, माया?
Um, hm-hm, hm-hmm

Hmm-hmm, hm-hm, hmm-hmm
ना-ना, ना-ना, ना-ना

Download lagu Bimal Adhikari, Himal Sagar, Annu Chaudhary - Yahi Ta honi Maya (MP3) secara gratis dan cepat di STAFABANDMP3. Temukan informasi lengkap tentang lagu ini pada tabel di atas, termasuk lirik, link download, dan detail musik lainnya.

Bagikan lagu ini:

Semua lagu yang tersedia di STAFABANDMP3 berasal dari situs Converter YouTube. STAFABANDMP3 hanya berfungsi sebagai media perantara dengan tujuan untuk memberikan preview lagu.

Jika kamu merasa tidak nyaman atau keberatan lagu ini ditampilkan di STAFABANDMP3, silakan kirim email ke admin@stafabandmp3.org untuk permintaan penghapusan.

Sebaliknya, jika kamu menyukai lagu Bimal Adhikari, Himal Sagar, Annu ChaudharyYahi Ta honi Maya, kami sangat menyarankan untuk mendukung karya asli sang artis dengan membeli kaset, CD resmi, atau dengan cara download dan streaming lagu secara legal di platform resmi. Kamu juga bisa mendukung Bimal Adhikari, Himal Sagar, Annu Chaudhary dengan menonton konser, subscribe channel YouTube resminya, serta mengikuti akun media sosialnya.

Lagu Lainnya Dari Bimal Adhikari

Anda Mungkin Tertarik